वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक-आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो । राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले राष्ट्रिय वनस्पति दिवस चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।

#

null

राष्ट्रिय वनस्पति पुरस्कार २०८२ बाट सम्मानित हुनुहुदैं प्रा. डा. सुरेश कुमार घिमिरे।

वानस्पतिक विविधताको पहिचान, अध्ययन, अनुसन्धान र प्रविधिको विकास गरी यिनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन एवम् दिगो उपयोग गरी देशको सामाजिक-आर्थिक विकास गर्न उल्लेखनीय एवम् प्रशंसनीय कार्य गर्ने व्यक्ति, समूह वा संस्थालाई पुरस्कृत गर्ने उद्देश्यले वि स. २०६६ सालमा राष्ट्रिय वनस्पति पुरस्कार स्थापना गरेको हो ।

#

राष्ट्रिय वनस्पति पुरस्कारको राशी रु दुई लाख रहेको छ। यो पुरस्कार वनस्पति विभागले प्रत्येक वर्ष राष्ट्रिय वनस्पति दिवस, चैत्र २९ गतेका दिन प्रदान गर्दछ ।

#

राष्ट्रिय वनस्पति पुरस्कारद्वारा सम्मानित व्यक्तित्वहरु

  • प्रा. डा दिव्य देव भट्ट (२०६६)
  • डा. समर बहादुर मल्ल (२०६७)
  • डा. तिर्थ बहादुर क्षेष्ठ (२०६८)
  • डा. समन बहादुर राजभण्डारी (मरणोपरान्त) र डा. पुरुषोत्तम नारायण सुवाल (२०६९)
  • डा. सिताराम अधिकारी (२०७०)
  • डा. केशव राज राजभण्डारी (२०७१)
  • डा. उदय राज शर्मा (२०७२)
  • प्रा.डा. प्रमोद कुमार झा (२०७३)
  • प्रा.डा. राम प्रसाद चौधरी (२०७४)
  • प्रा. डा. संगीता राजभण्डारी (२०७५)
  • डा. महेश कुमार अधिकारी (२०७६)
  • डा. हरि प्रसाद अर्याल (२०७७)
  • प्रा. डा. कृष्ण कुमार श्रेष्ठ (२०७८)
  • प्रा. डा. निर्मला प्रधान (२०७९)
  • प्रा. डा.लोकेश रत्न शाक्य (२०८०)
  • प्रा. डा मोहन शिवाकोटी (२०८१)
  • प्रा. डा. सुरेश कुमार घिमिरे (२०८२)

#